म जनप्रतिनिधि हुँ, मेयरले नियुक्त गरेको होइन मलाई: उपमेयर हरिप्रभा खड्की

महानगरका हरेक गतिविधिमा मेयर विद्यासुन्दर शाक्यले आफूखुशी गरेको आरोप उपमेयर हरिप्रभा खड्कीले लगाएकी छन् । आफ्नै वडामा बन्दै गरेको दुईवटा ठूलो परियोजनामा समेत उपमेयरलाई थाहा नै नदिइ मेयर शाक्यले काम अघि बढाएको आरोप खड्कीको छ । रानीपोखरी पुननिर्माण र पुरानो बसपार्कमा बन्दै गरेको भ्युटारबारे कुनै जानकारी आफूलाई नभएको खड्कीले बताइन । रानीपोखरी पुननिर्माण विवादबारे उपमेयर … Continue reading म जनप्रतिनिधि हुँ, मेयरले नियुक्त गरेको होइन मलाई: उपमेयर हरिप्रभा खड्की